News Portal

पद्माेदय क्याम्पसकाे सभापतिमा विष्णु गाेराथाेकी सर्वसम्मत

गन बहादुर पेस्तोलफागुन ३० प्युठान
११५१ पटक
फागुन ३० प्युठान

दाङकाे पद्माेदय क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमाअखिल (क्रान्तिकारी) संगठनबाट प्युठानका विष्णु गाेराथाेकी सर्वसम्मत चयन भएका छन् ।विद्यार्थी संगठनहरूबीच सहमति भए पछि क्याम्पस प्रमुख निश्चल आचार्यले सर्वसम्मत भएकाे घाेषणा गर्नुभएको हाे ।उपसभापतिमा अनेरास्ववियुका सूर्य विक, सचिवमा नेविसंघ कि अस्मिता पाण्डे, काेषाध्यक्षमा विप्लव सम्बद्ध अखिल (क्रान्तिकारी) मा गंगा बांठा मगर र सह-सचिवमा अखिल (क्रान्तिकारी) का संगिता चाैधरी सर्वसम्मत चयन भएका हुन्

प्रतिकृया दिनुहोस्