News Portal

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले लिए शपथ

फरकपोस्ट संवाददाताबैशाख १५ दाङ
१०८६ पटक
बैशाख १५ दाङ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

चौधरीलाई स्वतन्त्रसहित ८ दलका ५३  जना संसादहरुले समर्थन गरेका छन् ।

प्रतिकृया दिनुहोस्