News Portal

Breaking News : भारतमा विमान दुर्घटना

फरकपोस्ट संवाददाता जेठ २९ काठमाडौँ
९० पटक
जेठ २९ काठमाडौँ

भारतकाे गुजरातस्थित अहमदाबादमा मेघानी नगरमा विमान दुर्घटना भएकाे छ ।

लन्डनको लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज  दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

थप जानकारी आउन बाँकी ।

 

प्रतिकृया दिनुहोस्