फरकपोस्ट संवाददाताजेठ २९ गते

अहिलेसम्म दुर्घटनामा एक जना मात्र यात्रु बाँचेका छन्। बाँकी सबैको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ ।
विमानको सिट नम्बर ११ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार दुर्घटनामा बाँचेका हुन्। उनको भिडियो पनि सार्वजनिक भएको छ ।
यसअघि समाचार एजेन्सी एएनआईले प्रहरी आयुक्तलाई उद्धृत गर्दै अर्को व्यक्तिको अस्पतालमा उपचार भइरहेको जानकारी दिएको थियो। तर उनको पनि मृत्यु भएको हो