फरकपोस्ट संवाददाता३१ जेठ काठमाडौं
३१ जेठ काठमाडौंभिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविनका समितको माग गर्दै आएको राष्ट्रियस्वतन्त्र पार्टीले आफ्नो अडान कायमै रहने बताएको छ। शुक्रबार माओवादी र एमाले बीच भएको २ बुदे सहमतिमा आफुहरु सहमत नरहेको बताएको छ। प्रमुख प्रतिपक्ष दल माओवादी र एकीकृत सामाजवादीले सत्तारुढ दलहरु संग सहमति गरेपछि रास्वपा एक्लै भय पनि भ्रस्टचारी बिरुद्ध कठोर भएर लाग्ने सांसद सुमाना श्रेष्ठले बताएकी छिन ।