News Portal

काठमाडौँमा भोलि १०० नम्बर सेवा अवरुद्ध हुने

निरज बि.कसाउन १३ काठमाडौं
१८ पटक
साउन १३ काठमाडौं

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले भोलि बुधबार काठमाडौँमा इमर्जेन्सी नम्बर १०० को सेवा केही समयका लागि अवरुद्ध हुने जनाएको छ।

उपत्यका प्रहरी कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्ष मर्मत सम्भारको काम हुने भएकाले भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म १०० नम्बर मार्फत प्रदान गरिदै आएको आपत्कालीन सेवा अवरुद्ध हुने जानकारी दिएको हो।

प्रतिकृया दिनुहोस्