News Portal

फरकपोस्ट संवाददाता
१२ पटक

बाल कलाकार द्वय प्रिन्स लम्साल र आयुषा गाैतमकाे अत्यधिक रुचाइएकाे गीत पानी गिसालमा पछि त्यसकाे भाग २ ताली पिटेकाे बजारमा आएकाे छ । संगीतकार बिबि अनुरागीकाे शब्द संगीत रेहेकाे यस गीतमा स्वर आयुषा र प्रिन्सकाे रहेकाे छ । गत वर्ष आयुषा र प्रिन्सकाे सहकार्य रहेकाे पहिलाे गीत पानी गिलासमा दर्शक श्राेताले निकै रुचाएका थिए गीत

प्रतिकृया दिनुहोस्