
पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा विषेश गरेर लाइभ दोहोरी मा निकै चरचित मिडिया हो “इनेपाल रोधिघर” संचालन आएको छोटो समयमै दर्शक श्रोताको निकै रुचाएको मिडिया पर्दछ ।
सो इनेपाल का संचालाक राजन क्षेत्री हुन राजन क्षेत्री हाल अमरिकामा बसोबास गर्दछन। अमरिका मा रहेर पनि गीत संगीत प्रतीको चासो भने निकै गर्दछन क्षेत्री लामो समय देखि गीत संगीत क्षेत्रमा संक्रिय रहेका क्षेत्री ले पहिले “इनेपाल दोहोरी” नामक म्यासेन्जर गुरुप संचालन ल्याएका थियो सो दोहोरी अजैपनी संक्रिय छ।
यस्तै यस्तै नयाँ तथा पुराना कलाकार लाई मौका दिने इनेपाल मा पछिल्लो समय टेलरवालि भनेर भाइरल भएकी निसा रनपाल ले इनेपाल रोधिघरमा आफ्नो पस्तुती दिएर अजै धेरै चर्चा कमाएकि छन ।
उनले गायका हरेक शब्द यतिबेला टिकटक देखि सामाजिक संजालमा भाइरल बनेका छन। सितल गुरुङ र निसाले गायको दोहोरी लाई दर्शक श्रोताले निकै रुचाएका छन । रुचाउनुका साथै भाग २ को माग समेत गरेका छन।
यसै बिच उनै गायक गायिका एकै साथ मिडियमा आएका छन र दर्शक श्रोतालाई धन्यवाद समेत दिएका छन दोहोरी बाटै चर्चा पाएका उक्त गायक गायिका ले यति धेरे चर्चा पाउला सो दोहोरी ले भनेर सोचेका पनि थिएन्
पूरा जानकारी तलको भिडियोमा छ