News Portal

फरकपोस्ट संवाददाता
१० पटक

ममा पनि जलन छ तिमीमा पनि जलन छ

यहाँ अरुकाे प्रगतिमा ईष्या गर्ने चलन छ

याे हरफ अहिले टिकटकमा निकै चर्चामा छ । गीतकार मणी भट्टराईले यी हरफहरु कारेका हुन् भने यी शब्दमा संगीत वरिष्ठ संगीतकार बिबि अनुरागीले भरेका छन् । गीतलाई वरिष्ठ गायक रामकृष्ण ढकालले सुमधुर आवाजमा गाएर प्राण दिएका छन् । मावन जीवन र मानवीयताकाे वास्तविकता बाेलेकाे यस गीतले सबैकाे मन जितिरहेकाे छ ।

 

https://youtu.be/sWX5qfuLuCA

प्रतिकृया दिनुहोस्