फरकपोस्ट संवाददाता
लाेकप्रिय लाेकदाेहाेरी गायक रेशम निर्दाेष र अर्की लाेकप्रिय गायिका सुमन थापा मगरकाे आवाजमा केही दिनअघि सार्वजनिक भएकाे पञ्चेबाजा गीत थर दिन्छाैं यतिबेला चर्चाकाे शिखरमा रहेकाे छ । सार्वजनिक भएकाे केही घण्टामै टिकट्क तिर असाध्यै रुचाइएकाे यस गीतमा अहिले हज निकै टिकट्क बनिरहेका छन् ।
लाेकप्रिय सर्जक रमेश बिजीकाे शब्द सृजना, ईश्वर सिंहकाे संगीत