हैदराबाद, भारत शनिवार बेलुका तेलांगानास्थित हैदराबादमा आयोजित ७२ औं मिस वर्ल्ड फिनालेमा थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले उपाधि जितेकी छन्।
विजेता ओपललाई अघिल्लो संस्करणकी मिस वर्ल्ड क्रिस्टिना पिस्ज्कोभाले ताज पहिराइन्। प्रतियोगितामा इथियोपियाकी प्रतियोगी उपविजेता घोषित भइन् भने पोल्याण्ड र मार्टिनिकका प्रतिनिधिहरू क्रमशः तेस्रो र चौथो उपविजेता बनेका छन्।
अन्तिम चारमा अमेरिका तथा क्यारेबियनबाट मार्टिनिक, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्याण्ड र एसियाबाट थाइल्याण्डबीच कडा प्रतिस्पर्धा भएको थियो।
थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले आफ्नो सुन्दरता, प्रतिभा र आत्मविश्वासले विश्वभरका दर्शकहरूको मन जित्न सफल भइन् र मिस वर्ल्डको प्रतिष्ठित उपाधि आफ्नो नाममा राखिन्।
यो प्रतियोगिताले विश्वका विभिन्न महादेशका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याएर सौन्दर्य, प्रतिभा र सांस्कृतिक विविधताको उत्सव मनाएको छ।
७२ औं मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितिन्
अजय मल्ल जेठ १७ काठमान्डौ
जेठ १७ काठमान्डौ - Mise Minimum Winamax? It’s Easy If You Do It Smart
- Wazamba Καζίνο για Έλληνες Παίκτες — 6021bc1b
- LeonBet vu par un spécialiste du casino en ligne
- Avis professionnel sur LeonBet Casino
- Insider Secrets to 1xBet Online Download App for Android: Online Strategies Telecharger 1xBet Application Expert Insights.
- Zoom sur LeonBet Casino avec un avis expert
- लोक दोहोरीका दुई हस्ती बसन्त र प्रल्हादको नयाँ स्वाद ओखल ढिकीमा
- Find Out Now, What Must you Do For Quick Mise Minimum Winamax?
- Πλατφόρμα Καζίνο Wazamba: Εγχειρίδιο Slots περί online Φρουτακια Internet μαζί με demo Demo Online στην ελληνική κοινότητα Slots και Προσφορές και Demo Online με Ευκαιρίες.
- The No. 1 Betclic élite 2024 2025 Mistake You are Making (and 4 Ways To repair It)