News Portal

मेयर बालेन विरुद्ध युवराजले दिए हतियारमा उजुरी

११ पटक

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह( बालेन) विरुद्ध लिफ्ट जदान अनियमितता गरेको आरोपमा उनी विरुद्ध अख्तियारमा उजुरी परेको छ। काठमाडौँ महानगरपालिकाको कार्यालयमा अपारदर्शी ढङ्गले लिफ्ट जडान गरिएको भन्दै अधिवक्ता युवराज सफलले उनी विरुद्ध अख्तियारमा उजुरी दिएका छन्

प्रतिकृया दिनुहोस्