News Portal

कलाकार प्रथम क्षेत्रीको सधैंलाई साथ सार्वजनिक

फरकपोस्ट संवाददातामाघ ०५ काठमाडौं
९६४ पटक
माघ ०५ काठमाडौं

कलाकार प्रथम क्षेत्रीको शब्द संगीत तथा अभिनयमा रहेको ‘सधैलाई साथ नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा प्रथम क्षेत्री लाई स्मारिका ढकालले साथ दिएका छन भने स्वर प्रथम लाई लोकप्रिय गायिका समिक्षा अधिकारीले साथ दिएका छन् ।

म्युजिक भिडियोमा बिदेश जाने सपना बोकेका एक प्रेमील जोडीको सम्बन्धलाई समेटेर देखाउन खोजिएको छ । गीतले सबैको मन जितोस हाम्रो तर्फबाट शुभकामना ।
भिडियो

प्रतिकृया दिनुहोस्