प्युठानमा भएकाे कार दुर्घटनामा मृत्युहनेहरुकाे पहिचान खुल्याे।
संघ मिडिया प्रकाशित : Jun 12, 2023 0
प्युठानमा भएकाे कार दुर्घटनामा मृत्युहनेहरुकाे पहिचान खुल्याे।
बिमल प्रसाद पाेख्रेल
प्युठान, जेठ २९ गते ।
प्युठान ,स्वर्गद्धारी दर्शन गरी फर्किएको कार दुर्घटनामा सबार,रहेका आठै जनाको मृत्यु भएकाे जिल्ला अस्पताल प्युठानकि डाक्टर प्रतीक्षा मिश्रले बताउनु भयाे। स्वर्गद्वारी भिंगृ सडकमा लु १ च ६३४५ नम्वरको जीप टाकुरा भन्ने स्थानमा दुर्घटना भएको हो ।
मृत्यु हुनेहरुमा
1. जिल्ला दाङ्ग तुल्सीपुर उ.म.न.पा.-१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, निजको छोरा वर्ष १४ को विशाल पोख्रेल र वर्ष ९ को विकाश पोख्रेल ।
2. जिल्ला दाङ्ग लमहि न.पा.-५ बस्ने वर्ष ४९ को सवारी चालक तारा बहादुर कुमाल।
3. जिल्ला दाङ्ग लमहि न.पा.-७ वस्ने वर्ष ४० को गोविन्द शाह, निजको श्रीमती वर्ष ३० की राधा नेपाली, र निजको छोरा वर्ष ९ को आदित्य शाह।
१ जना बालकको नाम नखुलेको।
। कार सडकको माथिल्लो घुम्टीबाट पल्टिएर तल्लो घुम्टीमा पुगेको थियो । उनीहरु सवै कारमा चापिएका थिए ।कार झन्डै ५० मिटर तल खसेर छेतबिच्छेत अबस्थामा रहेकाे थियाे।
छेद्
- Mise Minimum Winamax? It’s Easy If You Do It Smart
- Wazamba Καζίνο για Έλληνες Παίκτες — 6021bc1b
- LeonBet vu par un spécialiste du casino en ligne
- Avis professionnel sur LeonBet Casino
- Insider Secrets to 1xBet Online Download App for Android: Online Strategies Telecharger 1xBet Application Expert Insights.
- Zoom sur LeonBet Casino avec un avis expert
- लोक दोहोरीका दुई हस्ती बसन्त र प्रल्हादको नयाँ स्वाद ओखल ढिकीमा
- Find Out Now, What Must you Do For Quick Mise Minimum Winamax?
- The No. 1 Betclic élite 2024 2025 Mistake You are Making (and 4 Ways To repair It)
- Πλατφόρμα Καζίνο Wazamba: Εγχειρίδιο Slots περί online Φρουτακια Internet μαζί με demo Demo Online στην ελληνική κοινότητα Slots και Προσφορές και Demo Online με Ευκαιρίες.