News Portal

पार्टी फुटोस या गठबन्धन कुनै हालतमा एमसीसी पारित हुन दिदैनौँ : भीम रावल

फरकपोस्ट संवाददातासाउन १५ काठमाडौं
७४९ पटक
साउन १५ काठमाडौं

नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशलाई अहित गर्ने प्रावधान नहटाई अनुमोदन गर्नु राष्ट्रघाती हुने दावी गरेका छन् । उनी भन्छन् चाहे पार्टी फुटोस या गठबन्धन राष्ट्रियताको सवालमा कुनै सम्झौता हुदैन ।

नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाइ एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् ।’

प्रतिकृया दिनुहोस्