News Portal

चितवनमा विद्युतीय सवारी साधन र बस ठोकिदा ७ जनाको मृत्यु

फरकपोस्ट संवाददाताअसार ०७ काठमाडौँ
७५ पटक
असार ०७ काठमाडौँ

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहरुको मृत्यु भएको हो ।

घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ,थप विवरण आउन बाँकी

प्रतिकृया दिनुहोस्