News Portal

देबेन्द्र बब्लुको मायाले दिल दुखाएपछि सन्यासी बने

देबेन्द्र बब्लुको "दिल दुखो" सार्वजनिक

फरकपोस्ट संवाददातासाउन ३० काठमाडौं
७९९ पटक
साउन ३० काठमाडौं

गायक एवम् निर्देशक देबेन्द्र बब्लुले नयाँ गीत ‘दिल दुखो’ लिएका छन । आफ्नै शब्द, संगीत,, स्वर अभिनयमा गीत तयार पारेका छन । उनले गीतमा प्रेममा धर्म बाधक बन्दा आउने सन्यासी जीवनलाई देखाइएका छन ।

गीतको भिडियोमा देबेन्द्र, विशाल घिमिरे, जेरी भण्डारी, अमर रावल, सुनिल वि.क को अभिनय रहेको छ । अनिल के. मानन्धरले खिचेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन् । यसअघि देबेन्द्रको “कसरी” ‘मुसुक्क हाँस’ “भेटै हुन्नकी” “मयालु” लगायतका गीतले दर्शक श्रोताका मन जितिसकेका छन् ।

सृजना गर्ने तर अरुभन्दा पृथक धारमा गर्ने उनको त्यो कलाले उनलेे छोटो समयमै लोकप्रियता हासिल गरेका छन । शब्द संगीत देखि लिएर भिडियो सम्म उनको सृजना र मेकिङ्गमा मौलिकता र नयाँपन भेटिने गर्छ । गीतलाई सफलताको शुभकामना ।
भिडियो :

प्रतिकृया दिनुहोस्