News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, खेलकुद, समाचार

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई घर सहित साढे ६ लाख डलर पुरस्कार

फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् । सोमबार साँझ भएको भारत्तोलन...बाँकी

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा उहाँले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गर्नुभएको...बाँकी

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाको...बाँकी

नोभेम्बरमा सर्‍यो, लंका प्रिमियर लिग

यही जुलाई अन्तिममा शुरु हुने भनिएको लंका प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिता करीब चार महिना पछि सारिएको छ । श्रीलंका क्रिकेटले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता सरेको जनाएको छ । जुलाई २९ देखि तय भएको...बाँकी

उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ । एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे...बाँकी