News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, राजनीति, समाचार

सर्वोच्चको आदेशले देशमा निर्दलीय सरकार बन्यो : एमाले नेता बादल

नेकपा एमाले का नेता रामबहादुर थापा ‘बादल’ ले आफ्नो पार्टीभित्रको अन्तसंघर्ष वर्ग संघर्षमा रुपान्तरण भएको भन्दै अवसरवादीहरू पलायन भएको बताएका छन्। पार्टी भित्रको अन्तरसंघर्ष वर्ग संघर्षमा परिवर्तन भइसकेको छ’, पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित...बाँकी

झलनाथ खनालको उपचारका लागि ३० लाख निकासा

पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचारमा कानुन विपरीत ३० लाख निकासा भएको छ । दुबै मिर्गौलामा समस्या देखिएपछि उपचारको लागि भारत गएका खनाल एपोलो अस्पतालमा उपचार गरिरहेका छन् । एमाले नेताहरुका अनुसार उनको...बाँकी

एकताको लागि माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । तर नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको उनले बताए । पार्टी केन्द्रीय कमिटीको...बाँकी

ढिलो चाडो जनमतसंग्रहमा जानै पर्छ : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको बताएका छन् । काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै उनले अहिले पञ्चायतकालमा भन्दा अहिले अचाक्ली विकृति देखिन थालेको बताए । राजनीतिको दलालीकरण...बाँकी

विप्लव र प्रधानमन्त्री देउवा बिच भेटवार्ता हुँदै

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवासंग फेरि भेटवार्ता गर्न लागेको छन । एमाले, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुलाई यसअघि भेटेका विप्लवले बुधबार प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् । विप्लवसहितका नेताहरुले...बाँकी

अचानक किन बढाइयो प्रचण्डको सुरक्षा : यस्तो छ कारण

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई खटाउन थालिएको छ । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेखित मापदण्ड विपरीत प्रचण्डको सुरक्षामा डीएसपी विनोद घिमिरेलाई...बाँकी

ओलीको आदेशमा खाजा खर्च मात्रै ४ करोड

सुशासन र पारदर्शितामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ? ०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री कार्यालयसहित सम्पूर्ण...बाँकी

बकर इदको अवसरमा सार्वजनिक बिदा

सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा...बाँकी

दाङको लमही अस्पतालमा सर्पदंशको उपचार शुरु

दाङको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएपछि उपचारका लागि बिरामीलाई सहज भएको छ । राजपुर गाउँपालिका-३ प्रतापपुरका प्रेम यादवलाई शुक्रबार सर्पले डस्यो । उनी उपचारका लागि लमही सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भए...बाँकी

प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता

गोठालो गएका बेला नदीमा पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई वालिका बेपत्ता भएका छन् । सरुमारानी गाउँपालिका–४ बैके निबासी बोमबहादुर थापा मगरकी ८ वर्षीया छोरी विपना थापा मगर र मान्द्रे निवासी नुम बहादुर...बाँकी