News Portal

गृहपृष्ठ समाचार

आजको मौसम : दिउँसो चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्फयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी...बाँकी

तनहुँको मादी पुलबाट जिप खस्यो, तीन जनाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खसेको छ । जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर...बाँकी

सुनसरीमा गोली चल्दा एक जना घाइते

सुनसरीको बराहक्षेत्रमा गोली चलाएको छ । शनिबार बेलुका करिब ८ बजे बराहक्षेत्र नगरपालिका–३ मा कालिन्द्र सामुदायिक बन क्षेत्रमा गाँजा कारोबारी नियन्त्रणमा लिनका लागि प्रहरीले ३ राउण्ड गोली चलाएको हो । गोली लागेर एक जना घाइते...बाँकी

देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरले नि:शुल्क उपचार गर्ने

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगर मार्फत् नि:शुल्क उपचार हुने बताउनु भएको छ । मेयर शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत् लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब...बाँकी

राजेन्द्र लिङ्देनलाई बालेन शाहले तोके जरिवाना

बालेन शाह मेयर रहेको काठमाडौँ महानगरपालिकाले राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७...बाँकी

सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी

रूपन्देहीको बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना सम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । बचतकर्ताले आफ्नो रकम हिनामिना भएको जनाउँदै उजुरी दर्ता गराएपछि प्रहरीले एक महिनाभन्दा...बाँकी

नवलपुरमा फेरि अर्को बाघ मारेर गाडेको अवस्थामा भेटियो

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका– १५ को नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको छ। रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क बाघ मृत फेला परेको चोरमारा रेन्जपाेस्टका वन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए। उनका...बाँकी

कपिलवस्तुमा बस दुर्घटना १० जनाको मृत्युु, ३० जना घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा  कम्तीमा ३० जना घाइते भएका छन् । दुर्घटनामा परेर मृत्युु भएका मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक...बाँकी

सांस्कृतिक परिषद्को कार्यसमिति गठन, अध्यक्षमा बमबहादुर कार्की

वरिष्ठ लोक तथा दोहोरी गायक बमहादुर कार्कीको अध्यक्षतामा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठनको कार्यसमिति गठन भएको छ । मंगलबार काठमाडौंमा आयोजित परिषद्को प्रथम अधिवेशनले १४ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । परिषद्ले केही...बाँकी

माघ २८ गते देखि पाँचौं चतुर्भुज महोत्सव २०८० आयोजना हुने

चतुर्भुज क्लवको आयोजनामा रोल्पा र प्युठानको संगम स्थल चत्तुभुर्जमा पांचौं चत्तुभुर्ज महोत्सव हुने भएको छ । यहीँ माघ २८ गते देखि फागुन ०७ गतेसम्म पाचौं चत्तुभुर्ज माण्डबि कृषि, पर्यटन ब्यापार र सांस्कृति महोत्सव २०८० हुने...बाँकी