News Portal

गृहपृष्ठ Uncategorized

लुम्बिनी प्रदेशको प्यूठान जिल्लामा अवस्थित स्वर्गद्वारी मन्दिर धार्मिक पर्यटनको हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ । त्यहाँ दैनिक दर्शन गर्ने भक्तजको घुँईचो लाग्ने गर्दछ। दर्शनार्थी हरुको लागि त्यँहा हरेक बर्ष महायज्ञ सञ्चालन पनि हुदै आइरहेको छ ।...बाँकी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको महत्वपूर्ण खेलमा युएईलाई १७७ रनले पराजित गर्दै नेपालले आफ्नो एकदिवसीय मान्यता कायमै राखेको हो। लिग-२ को शीर्ष पाँच टिमको एकदिवसीय मान्यता कायम रहने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल...बाँकी

जुम्लामा बाबु छोरालउ

हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । जिल्लाको मध्य भेगमा रहेको कोट माध्यमिक विद्यालय रोडिकोट परीक्षा केन्द्रमा सर्केगाड गाउँपालिका–५ का ६० वर्षीय मानबहादुर शाही र १५...बाँकी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले अबको देशको नेतृत्व कम्युनिस्ट पार्टीले गर्ने बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै विप्लवले देशको नेतृत्व कम्युनिस्टले गर्ने बताएका हुन् ।...बाँकी

लाेकप्रिय लाेकदाेहाेरी गायक रेशम निर्दाेष र अर्की लाेकप्रिय गायिका सुमन थापा मगरकाे आवाजमा केही दिनअघि सार्वजनिक भएकाे पञ्चेबाजा गीत थर दिन्छाैं  यतिबेला चर्चाकाे शिखरमा रहेकाे छ । सार्वजनिक भएकाे केही घण्टामै टिकट्क तिर असाध्यै रुचाइएकाे...बाँकी

कांग्रेसबाट समानुपातिक सांसद बनेकी मञ्जु खाण संसद बैठकमा उपस्थित भएकी छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा उनका श्रीमान् तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण तानिएपछि सम्पर्कविहीन रहेको भनिएकी मञ्जु खाण आजको संसद् बैठकमा उपस्थित भएकी हुन्। ad अहिले...बाँकी

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

सरकारले आगामी आर्थिक आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेका हुन् ।...बाँकी

स्वर्गद्वारी नगरपालिका थ्रिफेज लाइन

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिकाकाे केन्द्र रहेकाे भिंग्री बजारक्षेत्रमा करिव ६ महिना देखि थ्रिफेज विद्धुत लाइन नहुदा यहाँका ब्यापारी तथा व्यवसायीहरु यसकाे मारमा परेका छन् । नेपालकाे सात धाम मध्येकाे एक प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी मन्दिरको...बाँकी

प्रचण्ड र मोदीले उद्घाटन गरे नेपालगञ्ज सुख्खा बन्दरगाह

नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । दुई देशका प्रधानमन्त्रीले...बाँकी

छेद्

प्युठानमा भएकाे कार दुर्घटनामा मृत्युहनेहरुकाे पहिचान खुल्याे। संघ मिडिया प्रकाशित : Jun 12, 2023 0 प्युठानमा भएकाे कार दुर्घटनामा मृत्युहनेहरुकाे पहिचान खुल्याे। बिमल प्रसाद पाेख्रेल प्युठान, जेठ २९ गते । प्युठान ,स्वर्गद्धारी दर्शन गरी फर्किएको...बाँकी