News Portal

स्वर्गद्वारीमा रहेकाे ‘मिनी मुस्ताङ’ यस्ताे छ हेर्नुहाेस् फाेटाेफिचर

सुजल श्रेष्ठफागुन ३ काठमाण्डाैं
१६०३ पटक
फागुन ३ काठमाण्डाैं

स्वर्गद्वारीमा नगरपालिका–५ सारीस्थित रहेकाे यस भू–बनोटलाई ‘मिनी मुस्ताङ’को नाम दिन थालिएको छ । त्यहाँ माटोका विभिन्न आकार प्रकार, प्राकृतिक रुपमा बनेको देख्न सकिन्छ । यहाँ जिल्लाका विभिन्न ठाउँ, रोल्पा र दाङबाट समेत मान्छेहरु घुम्न आउने गरिरहेका छन । यस क्षेत्रमा पुरानो पुस्ता, पण्डित बाजेको लौरी लगायका नेपाली  चलचित्र छायाङ्कन  भइसकेकाे छ । अहिले यहाँ घुम्न आउने आन्तरिक पर्यटकले फोटो खिच्ने र टिकटक बनाउने गर्दछन् । लुम्बिनी प्रदेशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकी यस्थल स्वर्गद्वारीको आधार शिविरमा भू–बनोट रहेकाले स्वर्गद्वारीमा आउने पर्यटक समेत भू–बनोटमा पुग्ने गर्दछन् ।

फाेटाे  : सुजल श्रेष्ठ







प्रतिकृया दिनुहोस्