News Portal

समीक्षाले दिइन् पल शाहविरुद्ध प्रहरीमा उजुरी

फरकपोस्ट संवाददाताफागुन ११ काठमाण्डाैं
१५६४ पटक
फागुन ११ काठमाण्डाैं

गायिका समीक्षा अधिकारीले नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा आज बुधवार जाहेरी दर्ता गराएकी छन् । उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दिदी र भिनाजु सहित जिल्ला प्रहरी कार्यालयमा पुगेर उनले निवेदन दिएकी हुन् । पह र समीक्षाकाेसम्बन्धका बारेमा लामो समयदेखि चर्चा चलिरहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्