News Portal

भारतबाट नेपाल हिडेका प्यूठानका दिलबहादुर सुनार सम्पर्कविहीन

फरकपोस्ट संवाददाताफागुन १४ काठमाण्डाैं
६६६ पटक
फागुन १४ काठमाण्डाैं

प्यूठानमा भारतबाट फर्किदै गरेका एक व्यक्ति सम्पर्कविहीन भएका छन । स्वर्गद्वारी नगरपालिका– १ काेचिवाङका दिलबहादुर सुनार चार दिनदेखि सम्पर्कविहीन भएकाे उनकाे परिवारले जानकारी दिएका छन ।  भारतकाे लाजपतनगरबाट नेपाल फर्किदै गर्दा उनी सम्पर्कविहीन भएका हुन ।

गत मंगलबार लाजपतनगरबाट घर हिँडेका सुनार सम्पर्कमा नआएपछि उनकाे परिवारले खाेजी कार्यकाे लागि अनुराेध गरेकाे छ । उनका छाेरा सुरज संगम सुनारले बुबाकाे खाेजी गरी भेटिएमा प्रहरी वा आफूलाई सम्पर्क गरिदिन आग्रह गरेका छन्। बुबालाई कतै देखेमा सम्पर्क नम्बर ९८५७८६०६६० मा फाेन गर्न उनकाे आग्रह छ।

प्रतिकृया दिनुहोस्