News Portal

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक

फरकपोस्ट संवाददाताभदौ १९ काठमाडौं
८६२ पटक
भदौ १९ काठमाडौं

चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।

बादलकी आमा नन्दकुमारी थापाको आइतबार विहान ७ बजे चितवनको चेत्रपुरस्थित निवासमा निधन भएको एमालेका स्थानीय नेता सुरज थपलियाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्