फरकपोस्ट संवाददाताभदौ १९ काठमाडौं

चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।
बादलकी आमा नन्दकुमारी थापाको आइतबार विहान ७ बजे चितवनको चेत्रपुरस्थित निवासमा निधन भएको एमालेका स्थानीय नेता सुरज थपलियाले जानकारी दिए ।