News Portal

गुल्मी-२ : गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित

फरकपोस्ट संवाददातामंसिर ७ काठमाडौं
४२५ पटक
मंसिर ७ काठमाडौं

गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।  २२ हजार ६८४ मतसहित विष्ट विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन् ।

प्रतिकृया दिनुहोस्