फरकपोस्ट संवाददातामंसिर ७ काठमाडौं

गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । २२ हजार ६८४ मतसहित विष्ट विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन् ।