News Portal

बाटो विराएका साथीहरु पार्टीमा फर्किनु मिलेर अघि बढौं : केपी ओली

फरकपोस्ट संवाददाता
४५२ पटक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई आममाफी दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा वोल्दै ओलीले ‘बाटो बिराएका,भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु,यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’

उनले अघि भने, ‘जे सुकै भएको होस् एम्नेष्टि । आउनुस् मिलेर काम गरौं ।

प्रतिकृया दिनुहोस्