
नेपाली लाेक तथा दाेहाेरी गीत संगीतमा अब्बल महिला सर्जककाे छबि बनाएकी गायिका एवं सर्जक सुमित्रा काेइरालाले एकपछि अर्काे चर्चित गीतहरु दर्शक श्राेताका निम्ति दिइरहेकी छिन । यसै सन्दर्भमा काेइरालाले नयाँ गीत “ताेरी फूल्याे पहेंलै” नामक लाेक दाेहाेरी गीत लिएर आएकी छिन ।
अब्बल सर्जक गायक बसन्त थापा र आफ्नाे आवाजमा तथा शब्द संगीतमा गीत बजारमा लिएकी हुन गीतमा शब्द संगीत गायिका काेइरालाकै रहेकेाे छ । व्यस्त एरेन्जर कृष्ण भान्जाले एरेन्ज गरेकाे गीतकाे मिक्सिङ बहुचर्चित ध्वनी सम्पादक श्यामश्वेत रसाइलीले गरेका हुन ।
म्यूजिक भिडियाेमा चर्चित द्वय नायक पल शाह र नायिका गरिमा शर्माकाे नृत्य रहेकाे छ । अजय रेग्मीले छायांकन गरेकाे यस म्यूजिक भिडियाेकाे सम्पादन दिपक बिष्टले गरेकाे हुन भने निर्देशन काजिश श्रेष्ठले गरेका हुन । माया प्रेममा आधारित गीत ताेरी फुल्याे लाई शिखर सफलताकाे शुभकामना ब्यक्त गर्दछाैं ।
नेपाली गीत संगीतमा महिला सर्जक विरलै छन त्यसमध्येकी हुन सुमित्रा काेइराला । उनकाे सृजनात्मक क्षमता अझै फराकिलाे बन्दै जाओस् हाम्राे तर्फबाट शुभकामना छ ।
भिडियाे