News Portal

हेमन्त शर्मा र कला लम्सालकाे आवाजमा नयाँ गीत “किन झस्कियाैं”

फरकपोस्ट संवाददातापाैष १२ काठमाण्डाैं
८९८ पटक
पाैष १२ काठमाण्डाैं

लाेकप्रिय गायिका कला लम्सालकाे‘किन झस्कियौ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा चर्चित गायक हेमन्तशर्मा र कला लम्सालकाे स्वर रहेको छ ।
माया प्रेममा आधारित यस गीतकाे शव्द सृजना बरिष्ठ गीतकार रमेश विजिले गरेका हुन भने गीतकाे संगीत बहुचर्चित संगीतकार दिपक शर्मा गरेका छन ।
संगीतल संयाेजन नरेन्द्र वियोगीले गरेका हुन । गीतकाे मिक्सिङ्ग श्यामश्वेत रसाइलीले गरेका हुन ।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा सुधिर श्रेष्ठ र जुना सुन्दासको अभिनय देख्न सकिन्छ। भिडियोमा केशवराज भट्टको कोरियोग्राफ, विकाश धमलाको सम्पादन, बुद्ध थापाको छायांकन रहेको छ।
कला लम्साल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ । गीतले सबैकाे मन जिताेश शुभकामना छ ।

भिडियाे

प्रतिकृया दिनुहोस्