फरकपोस्ट संवाददातामाघ १६ काठमाण्डाैं

लाेकप्रिय गायिका जालुमाया गुरुङ्गकाे नयाँ लाेक तथा दाेहाेरी गीत “चरी वनैमा” सार्वजनिक भएकाे छ । गीतमा लाेक स्वर सम्राट राजु परियार संगै गायिका जालुमायाकाे स्वर रहेकाे छ । गीतकाे लय शब्द गायिका जालुमाया नै गरेका हुन । प्रत्यक्ष दाेहाेरी बाट ख्याती कमाएकी गायिका जालुकाे यस अगाडी पनि धेरै गीतहरु बजारमा आईसकेका छन । गीतले बालापनमा बसेकाे एउटा प्रेम सम्बन्धका विषयमा बाेलकाे छ । लन्ठुका बूढीबाट विशेष चर्चमा आएकी जालु र बूढाे लन्ठु चिज गुरुङ्गकाे भिडियाेमा अभियनय रहेकाे छ । विनाेद बाजुरीलीकाे संगीत संयाेजन तथा खड्क बाजुरालीकाे मिक्सिङ्ग रहेकाे यस गीतकाे रेकर्ड मालश्री स्टूडियाेमा गरिएकाे हाे ।
म्युजिक भिडियाेमा माैसम हिमालीकाे निर्देशन अजय रेग्मीकाे छायांकन संगै मिलन विश्वकर्माकाे सम्पादन रहेकाे छ । गीतले सबैकाे मन जिताेस् शुभकामना ।
भिडियाे