News Portal

श्रीमानको हत्या गरेर महिला पुगिन प्रहरी कार्यालय

फरकपोस्ट संवाददाताचैत २८ कैलाली
६२४ पटक
चैत २८ कैलाली

कैलालीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेर प्रहरी कार्यालय पुगेकी छन् । आइतबार राति मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने थुमा थापामगरले श्रीमान नारायण बुढामगरको हत्या गरेकी हुन् ।

प्रहरीको अनुसार थुमाले श्रीमानको हत्या हसियाँको प्रयोगले गरेकी थिइन् । उनी आज बिहान प्रहरी कार्यालय पण्डौनमा आत्मसमर्पण गरेकी हुन् ।

प्रतिकृया दिनुहोस्