News Portal

स्वर्गद्वारी नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

फरकपोस्ट संवाददाताबैशाख २९ स्वर्गद्वारी
१३१७ पटक
बैशाख २९ स्वर्गद्वारी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर १ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनबाट नेकपा माओवादी केन्द्रका मेघराज जिसी विजयी भएका छन् । उनले ७ सय ३१ र प्रतिस्पर्धी एमालेका कुल बहादुर पुनले ५ सय ८० मत लिएका छन् ।

उनीहरुबीच १५१ मतान्तर भएको छ । वडा अध्यक्षमा विजयी जिसी दोस्रो कार्यकालका लागि पूनः विजयी भएका हुन् । वडा सदस्यमा स्मृति कुमारी महरा पुन, धनी देवी नेपाली, दिपक घर्तीमगर, निम बहादुर पुन विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्