News Portal

स्वर्गद्वारी ३ मा गठबन्धनलाई पछि पार्दै एमालेका कृष्ण रोकाय अध्यक्षमा विजयी

फरकपोस्ट संवाददाताजेठ १ स्वर्गद्वारी
९१९ पटक
जेठ १ स्वर्गद्वारी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर ३ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनलाई पछि पार्दै नेकपा एमालेका कृष्ण रोकाय विजयी भएका छन् । उनले ९ सय ६ र उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रविलाल खनालले ७ सय २० मत लिएका छन् ।

उनीहरुबीच १ सय ८६ मतान्तर भएको छ । महिला सदस्यमा गठबन्धनका दुर्गा रेग्मी, दलित महिला सदस्य एमालेका विमला नेपाली,खुल्ला वडा सदस्यमा एमालेका दुज बहादुर घर्तीमगर र हुकुम बहादुर रोका मगर विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्