News Portal

रचना रिमाल र अर्जुन गैरेकाे आवाजमा कसम

फरकपोस्ट संवाददाताअसार ५ काठमाण्डाैं
७७७ पटक
असार ५ काठमाण्डाैं

लाेकप्रिय गायिका रचना रिमाल र गायक अर्जुन गैरेकाे आवाजमा कमस नामक  नयाँ आधुनीक गीत सार्वजनिक भएकाे छ ।

गीतमा चन्द्र परियारकाे शब्द संगीत रहेकाे छ । विश्‍वास नेपालकाे संगीत संयाेजन रहेकाे यस गीतकाे रेकर्डिङ वान डिबी स्टुडियाेमा गरिएकाे हाे । प्रेमील जाेडीकाे कथालाई समेटेर तयार पारिएकाे यस गीत अत्यन्तै मिठाे बनेकाे छ । गीतले सबैकाे मन जिताेस् हाम्राे तर्फबाट शुभकामना ।

भिडियाे 

प्रतिकृया दिनुहोस्