फरकपोस्ट संवाददातासाउन ३० काठमाण्डाैं

लोप हुन लागेको लाखे नाच जोगाउने अभियान नेवार समुदायले थालेका छन् । काठमाडौं उपत्यका र नेवार समुदायको बसोबास भएका देश का अन्य भागमा पर्व तथा जात्राहरूमा नाचिने यो नाचको प्रचलन पछिल्लो हराउँदै गएपछि यसलाई ब्युँत्याउन नेवार समुदाय लागेका हुन् ।
साेमवार काठमाण्डाैंका विभिन्न ठाउँमा लाखे नाच नाचियो । खासगरी इन्द्रजात्राको मुख्य आकर्षणका रुपमा देखाइने भए पनि अरु जात्रा पर्वमा पनि यसको प्रचलन छ। काठमाण्डाैं ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा रातिसम्म नाच देखाइएकाे छ।
हेर्नुस् तथा फोटोः