News Portal

नेपाल कम्युनिस्ट पार्टी रोल्पाको सेक्रेटेरीमा सम्झना घर्तीमगर निर्वाचित

फरकपोस्ट संवाददाताभदौ २९ रोल्पा
५७३ पटक
भदौ २९ रोल्पा

नेपाल कम्युनिस्ट पार्टी रोल्पाको छैटौं जिल्ला सम्मेलनले रोल्पा जिल्लाको पार्टी सेक्रेटरीमा महिला नेतृ सम्झना घर्तीमगर ‘क.असिना’ लाई सर्वसम्मत चयन गरेको छ । सम्मेलनले २ जना पछि थप्ने गरी ५५ जनाको जिल्ला समिति निर्वाचित गरेको  छ ।

जिल्ला सल्लाकारहरु (संख्या१७)
१) क. सुमन
२) क. दिपक
३) क. पत्थर
४) क. गणेश
५) क. बिरकुन्ज (ज्वाला)
६) क. बिजुली
७) क. गम्भीर
८) क. रामचन्द
९) क. कर्ण जंगसेन
१०) क. दिनमणि
११) क. गद्दाफी
१२) क. कृतिमान
१३) क. दिनेश (त्रिबेणी)
१४) क. बेद बहादुर खड्का (हवल्दार)
१५) क. मुक्ति
१६) क. प्रसान्त
१७) क. तारा

विशेष कमिटि सदस्यहरु (संख्या ४)
१) क. दिनेश
२) क. प्रयास
३) क. कुमार
४) क. विश्व

रोल्पा जिल्ला समिति (संख्या ५५)
१) क. असिना (सेक्रेटरी)
२) क. खिमराज
३) क. पृथ्वी
४) क. सन्दिप
५) क. किरण
६) क. करण
७) क. सेवक
८) क. हेमन्त
९) क. नृपेन्द्र
१०) क. झिल्को
११) क. बिरबल
१२) क. दिनेश (माडी)
१३) क. नदि
१४) क. अविरल
१५) क. टाइगर
१६) क. भुपेन्द्र
१७) क. भक्त रिजाल
१८) क. डायमण्ड
१९) क. अन्जना
२०) क. मुस्कान
२१) क. प्रमोद
२२) क. सागर
२३) क. डिल्लीरमण वली
२४) क. कलव
२५) क. परिवर्तन
२६) क. मंगल
२७) क. जय (पिस्तोल)
२८) क. गोबिन्द
२९) क. रविलाल
३०) क. शिद्दिमान
३१) क. सन्तोष डिसी
३२) क. दुर्गा (माडी)
३३) क. कमला (माडी)
३४) क. सिजन
३५) क. टिकाराम
३६) क. हरि बहादुर वली ‘चिन्तन’
३७) क. लाल बहादुर सुनार
३८) क. रण सिङ पुनमगर
३९) क. नारायण खड्का
४०) क. एनान
४१) क. प्रदिप कुवर
४२) क. बिगुल
४३) क. टेक बहादुर महरा
४४) क. बिपुल
४५) क. हिमाल
४६) क. आजद
४७) क. सरिता
४८) क. श्रवण
४९) क. दुर्गा (नगर)
५०) क. शंकर (बेपत्ता परिवार)
५१) क. बिपना
५२) क. शान्ति केसी (सरिता)
५३) क. जुरेली

प्रतिकृया दिनुहोस्