News Portal

लोकप्रिय सर्जक कस्तुप पन्तको शब्द संगीतमा ‘पिरतीको बन्धन’

फरकपोस्ट संवाददातामंसिर २५ काठमाडौं
४०० पटक
मंसिर २५ काठमाडौं

लोकप्रिय सर्जक कस्तुप पन्तको शब्द तथा संगीत, लोकप्रिय गायक  रामजी खाँड र पुजा देवकोटाको स्वर रहेको गीत ‘पिरतीको बन्धन’ सार्वजनिक भएको छ । गीतमा रमेश सेञ्चुरीले संगीत संयोजन गरेका छन् ।

माया प्रेमको विषय केन्द्रित रहेको गीतको थेगोले पिरतीको ‘बन्धन तिमले जोवन दिए संगै जिउने नत्र लाउछु चन्दन’ यस्तो भाव बोकेको छ ।

म्युजिक भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका हुन् भिडियोमा गायक खाँड र चर्चित मोडल करिश्मा ढकालको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्