News Portal

गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ

सर्वोच्च अदालतमा सुरू हुँदै

फरकपोस्ट संवाददातामाघ ११ काठमाडौँ,
२६० पटक
माघ ११ काठमाडौँ,

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ सर्वोच्च अदालतमा
सुरु भएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ सुरु भएको हो ।

यस अघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहस पछि आज फैसला हुने जनाइएको छ।

प्रतिकृया दिनुहोस्