News Portal

रवि लामिछानेको गृहमन्त्री पद संगै गुम्यो सांसद पद

फरकपोस्ट संवाददातामाघ १३ काठमाडौं
९१८ पटक
माघ १३ काठमाडौं

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको
सर्वोच्च अदालतले सांसद पद खारेज गएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो ।

यससँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ ।

प्रतिकृया दिनुहोस्