फरकपोस्ट संवाददातामाघ १३ काठमाडौं

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको
सर्वोच्च अदालतले सांसद पद खारेज गएको छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो ।
यससँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ ।