News Portal

सर्वोच्च अदालत कै अगाडी रवि लामिछानेका समर्थकको प्रदर्शन

केही प्रदर्शनकारीको प्रहरीद्वारा प्रकाउ

फरकपोस्ट संवाददातामाघ १३ काठमाडौँ
१२७ पटक
माघ १३ काठमाडौँ

सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि नै प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमाएका छन् ।

अदालतको फैसलाको विरुद्धमा लामिछानेका समर्थकहरूले नाराबाजी सहित प्रदर्शन गरेपछि प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस्