News Portal

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्वाचन आयोगको निर्णय

फरकपोस्ट संवाददातामाघ १६ काठमाडौं
१८२ पटक
माघ १६ काठमाडौं

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने निर्वाचन आयोगले जानकारी गराएको छ । आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो ।
उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्