News Portal

प्युठानमा दुई वडाको संयुक्त बिपत जोखिम ब्यबस्थापन तालिम सम्पन्न

गन बहादुर पेस्तोलचैत ४ प्युठान
९४९ पटक
चैत ४ प्युठान

प्युठानको प्युठान नगरपालिका ३ बिजयनगर र प्युठान नगरपालिका ५ जुम्रीकाडाको संयुक्त रुपमा समुदायमा आधारित बिपत जोखिम ब्यबस्थापन तालिम सम्पन्न भएको छ।

जापनिज रेडक्रसको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानको आयोजना र प्युठान नगरपालिका वडा नम्बर ३ बिजयनगर र ५ जुम्रीकाडाको समन्वयमा ३ दिने तालिम जुम्रीबजारमा संचालन भएको थियो।

दुई वटा वडाका जोखिम र त्यसको न्यूनीकरणका उपाय संगै गुरुयोजना नै निर्माण गरि तालीम संचालन गरिएको वडा अध्यक्ष द्वय सुमनराज श्रेष्ठ र नन्दे पुन मगरले बताउनु भयो।

प्रतिकृया दिनुहोस्