
प्युठानको प्युठान नगरपालिका ५ पुर्णगाउकी मिना खत्री अहिले उनि १४ बर्ष को भैन मिनाले कक्षा ५ मा अध्यन गर्छिन।
मिना खत्री सारिरिक रुपमा अशक्त छिन,उनलाई हिडडुल गर्न निक्कै अप्ठ्यारो हुने मिना हामिलाइ बताइन,
उनको अहिले जिल्ला स्तरीय परिक्षा चलेको छ,उनले परीक्षा दिनको लागि आफुले सधै पढ्ने स्कुल भन्दा अलि टाढा करिब २ घण्टा लगाएर परिक्षा गर्न जुम्रीकाडा ठूलो गाउको सिद्ध माविमा परिक्षा दिइरहेका छन।
मिनाको बुवाले गाउकै स्कुलमा खाजा बनाउने काम गर्छन उनको बुवाले खाजा बानएर मासिक ७ हजार तलब पाउँछन् र त्यसैले परिवारको गुजारा चलाउछन।
मिनाले रुदै हामिलाइ भने कक्षामा आफ्नै साथिहरुले मलाइ त जस्तो मान्छे हाम्रो साथमा नबस अल्लि परै बस भन्छन त्यो भन्दा मेरो मन निक्कै रुन्छ।
मिनाको परिक्षा अबधिभर कुनै अप्ठ्यारो नहोस भनी सिद्ध माविका प्रअ नर बहादुर घर्ती मगरले २ हजार सहयोग गरेका छन
साथै उनको सहयोगको लागि अफ्रिका मा रहनु भएका हरि भण्डारी ले अभियान चलाउनु भएको छ।
https://fb.watch/jqFV2DgsIg/