News Portal

क्रीकेटर जिसीलाई प्युठानमा सम्मानै सम्मान

गन बहादुर पेस्तोलचैत १० प्युठान
९६६ पटक
चैत १० प्युठान

प्युठान नगरपालिका ३ नम्बर वडा कार्यालयमको समवन्यमा नेपालि रास्ट्रिय क्रीकेट टिमका सदस्य तथा अल राउन्डर प्रतिश जिसिलाई वडा कार्यालय परिसरमा वडा बधाई तथा शुभकामना दिदै सम्मान गरिएको छ।

उक्त कार्यक्रममा प्युठान न.पा का उप प्रमुख देवेन्द्र बर्मा प्युठान न.पा का प्रबत्ता तथा वडा अध्यक्ष सुमन राज श्रेष्ट वडा नम्बर ५ का वडा अध्यक्ष नन्दे पुन वडा नम्बर ६ का अध्यक्ष एन पी मगर ३ नम्बर वडा सदस्य जगत सुनार लगाएतले वडा कार्यालयमा अबिर टीका, दोसल्ला र स्वर्गद्वारी महाप्रभुको मायाको चिनो प्रदान गरिएको थियो।
साथै खेलाडी जिसीको खेल कौशलको तारिफ गर्दै आउने दिनहरुमा पनि राम्रो प्रगति गर्न सबै वडा अध्यक्षहरुले शुभकामना दिएनु भएको छ।

प्रतिकृया दिनुहोस्