News Portal

दाजुभाइ दिपेन र दिपेश थापाले गाएकाे गीतले पायाे कराेड भ्युज

फरकपोस्ट संवाददाताचैत २० काठमाण्डाैं
४११ पटक
चैत २० काठमाण्डाैं

एकै घरका दाजुभाइ गायक दिपेन थापा र दिपेश थापाले गाएकाे केही समयअघि बजारमा आएकाे गीत चिया सस्ताे छ कराेड क्लवमा प्रवेश गरेकाे छ । गीतमा विशाल रायमाझी हरिमाया रायमाझी शर्मिला रायमाझी चर्चित बाल गायिका आयुषा गाैतमकाे पनि स्वर रहेकाे छ ।

गीतमा शब्द संगीत विशाल रायमाझीकाे रहेकाे छ । गीत सार्वजनिक भएलगत्तै निकै भाइरल बनेकाे थियाे । धेरै दर्शक श्राेताकाे राेजाइमा समेत परेकाे गीत अहिले कराेड क्लवमा पुगेकाे हाे ।

२०२१ जनवरी २१ मा बिशाल रायमाझी अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे याे गितले कराेड कल्वमा प्रवेश गरेपछि याे गीत संग जाेडिएका सबै कलाकारहरु खुशी भएका छन् ।
भिडियाेमा एलिना रायमाझी,बबिन सिंह ठकुरी,अर्जुन कुवर,सृजना खनाल,सुन्दर बाेहाेरा,बिबेक रायमाझी,बिष्णु ढकाल र रमित बाेहाेरालाई मुख्य भुमिमामा रहेका छन् ।

म्युजिक भिडियाे समर्पण शाहिकाे निर्देशन र राजकुमार मगरकाे छाँयाङकन र सम्पादनमा रहेकाे थियाे ।

 

प्रतिकृया दिनुहोस्