News Portal

वर्षामान पुनकी आमालाई निवासमै गाेली लाग्याे, पीएसओ पक्राउ

फरकपोस्ट संवाददाताबैशाख २ काठमाडौं
४३० पटक
बैशाख २ काठमाडौं

काठमाडौंको गैरीधारामा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ ।

पुनको घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओले  शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनको आमा घाइते भएकी छन् ।

उनलाई खुट्टामा गोली लागेको थियो । गोली चलाउने पीएसओलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पुनकाे  घरमा   प्रहरीकाे  भीआईपी सुरक्षाकाे टाेली खटिएकाे थियाे ।   पुनकाे आमालाई गाेली चलाउने  प्रहरी हवल्दार पुनकाे आफन्त रहेकाे स्राेतले बताएको छ ।

प्रतिकृया दिनुहोस्