फरकपोस्ट संवाददाताबैशाख १५ काठमाडौं

नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
शुक्रबार बसेको प्रहरीको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहका एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस भएकाहरूको नामावली