News Portal

दार्चुला हिउँपहिरो अपडेट : सातजना प्रहरीको सम्पर्कमा, पाँच अझै बेपत्ता

फरकपोस्ट संवाददाताबैशाख १९ काठमाण्डाैं
९६ पटक
बैशाख १९ काठमाण्डाैं

दार्चुलाको व्याँस गाउँपालिका– १ मा मंगलबार दिउँसो गएको हिमपहिरोमा परेका सातजना सकुशल भेटिएको प्रहरीले जनाएको छ ।

हिमपहिरोमा परेका चार महिला र एक पुरुष भने अझै बेपत्ता रहेका छन् । छाङरुस्थित सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी बलको टोली उद्धारमा खटिएको छ ।

लगातार पानी र हिउँ परेका कारण उद्दारमा कठिनाइ भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्  । यार्सागुम्बा टिप्न गएकाहरू हिमपहिरोमा परेका हुन् ।

प्रतिकृया दिनुहोस्